• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: धमला and cancer


एक दिन ऋषी धमला english TV channel मा जागिर खान फर्म भर्न गएछन्

फर्म english मा थियो । सबै फर्म भरेछ तर एक ठांउमा zodiac sign लेखेको रहेछ तर धमलाले के लेख्ने भनेर थाहा पाएनछन् ।

संगै फर्म भरिरहेको मान्छेले लेखेको हेरेछ त्यो मान्छेले उक्त ठाउंमा cancer लेखेको रहेछ र ऋशी धमलाले पाएल्स ( piles )लेखेर आएछन्